भक्तपुरका बरिष्ठ पत्रकार कृष्ण किसी ज्यापु दिवसको अवसरमा सम्मानित

काठमाडौं, पुष १० , २०८०ः

ज्यापु दिवसको अवसरमा भक्तपुर जिल्लाका बरिष्ठ पत्रकार कृष्ण किसी सम्मानित भएका छन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार किसीलाई मंगलबार काठमाडौंको वसन्तपुरमा एक भव्य समारोहवीच सम्मान गरेका थिए। ज्यापु संस्कृति विकास कोषले २० औं राष्टिय ज्यापु दिवस समारोह ११४४ को अवसरमा उनीलाई सम्मान गरिएको हो ।

पत्रकार किसीलाई ज्यापु युवा प्रतिभा (सञ्चार)बाट सम्मान गरिएको हो । उहालाई जनही १० हजार रुपैयाँं सहित सम्मान गरिएको हो। करिब अढ़ाई दशक देखि पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार किसी भक्तपुरका स्थापित बरिष्ठ पत्रकार हुनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!