नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघद्वारा रक्तदान कार्यक्रमको आयोजना ः ८७ जनाद्वारा रक्तदान

भरतपुर, पुष २४, २०८०ः

नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ नारायणगढ शाखाद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

नेपाल पशुपंन्छी औषधी व्यवसायी संघ १४औं राष्ट्रिय महाधिवेशन तथा ३३ औ बार्षिक साधारणसभामाको शुभ अबसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। संघको कार्यक्रम स्थल भरतपुरको दियालो फुडल्यान्डमा आयोजना गरिएको उक्त रक्त्दान कार्यक्रममा ८७ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको हरि केसिले जानकारी दिनु भयो। कार्यक्रम संघको चितवन शाखाको आयोजनामा भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!