नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १४ औ राष्ट्रिय महाधिबेशन सम्पन्न ःअध्यक्षमा रितेश रिमाल, महासचिबमा साधुराम ढकाल निर्वाचित

भरतपुर,चितवन, पुष २५, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघको १४ औ राष्ट्रिय महाधिबेशनबाट रितेश रिमाल अध्यक्ष पदमा निर्वाचित भएका छन् ।संघको आज सम्पन्न निर्वाचनले रिमाल अध्यक्षमा निर्वाचित भएको हो। रिमालले आफ्ना प्रतिस्पर्धि धनकुमारी अधिकारी पाण्डेलाई पराजित गरेका हुन।

त्यसैगरी उपाध्यक्ष पदमा आयात तर्फ सुना सुवेदी बडाल, थोक तर्फ एकनारायण पौडेल र खुद्रा तर्फ लक्ष्मण घिमिरे निर्वाचित भएका छन।महासचिबमा साधुराम ढकाल (आशिष) निर्वाचित भए भने कोषाध्यक्षमा राजेन्द्र थापा मगर निर्वाचित भए।

यि बाहेक बाकि पदहरु निर्बिरोघ निर्वाचित भए। सचिब पदमा केशब शर्मा निर्बिरोध निर्वाचित भएका थिए भने सदस्य खुल्ला तर्फ रत्नकुमार बडाल, शंकर सुवेदी, सत्यभामा न्यौपाने बडाल र अर्जुन नेपाल निर्विरोध भएका हुन्।

प्रदेश सदस्यतर्फ दीपक चन्द्र सेन (कोशी), रोशनकुमार साह (मधेश प्रदेश), ईश्वरीप्रसाद आचार्य (बागमती प्रदेश), परशुराम गैरे (गण्डकी प्रदेश), पूर्णप्रसाद जैसी पाण्डे ( कर्णाली प्रदेश), पुनिराम चौधरी (सुदूरपश्चिम प्रदेश) निर्विरोध निर्वाचित भएका छन।

कस्को मत कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!