राष्ट्रपतिका आर्थिक विज्ञ नेपालको राजीनामा स्वीकृत

काठमाडौँ , बैशाख ३१, २०८१ः

राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डाक्टर चिरञ्जीवी नेपालले दिनुभएको राजीनामा राष्ट्रपति पौडेलले आज स्वीकृत गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेपछि त्यस विरुद्ध डाक्टर नेपालले दिनुभएको अभिव्यक्ति विवादित बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!