Tofacitinib ट्याब्लेटको अधिकतम खुद्रा मूल्य घटाउन औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले Tofacitinib Tablets को अधिकतम खुद्रा मूल्य (MRP) अस्वाभाविक रूपमा उच्च रहेको गुनासोपछि मूल्य समायोजन गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। विभागले जेनेरिक नाम र स्ट्रेन्थ समान रहेका औषधिको मूल्यमा ठूलो अन्तर देखिएको भन्दै उचित आधारसहित संशोधित मूल्य प्रस्ताव पेश गर्न आग्रह गरेको हो। विभागले उत्पादक, एजेन्ट तथा विक्रेतासँग छलफल गरी मूल्य पुनरावलोकन प्रक्रिया अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!