मलखाद ब्याबसायि सघं नेपालको बागमति प्रदेश अध्यक्षमा पाठक निर्वाचित

काठमांडौ, असोज ८, २०८०ः

मलखाद ब्याबसायि सघं नेपालको बागमति प्रदेश समितिको अध्यक्षमा तुल्सि राम पाठक निर्वाचित हुनु भएको छ। आज सम्पन्न भएको संघको प्रथम प्रदेश अधिबेशनबाट पाठक अध्यक्षमा निर्वाचित हुनु भएको हो।

त्यसैगरी संघको उपाध्यक्षमा राधाकृष्ण श्रेष्ठ, सचिबमा रामचन्द्र भण्डारी र कोषाध्यक्षमा रमेश न्यौपाने निर्वाचित हुनु भएको छ।

त्यसैगरी संघको सदस्यहरुमा सन्जय अर्याल, सुरेन्द्र न्यौपाने, कमल थिन्ग, कुल प्रसाद पाण्डे र साबित्री ढकाल चुनिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!