राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट

काठमाडौँ, मंसिर ३०, २०८०:

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव बीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिवार बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको हो । भेटमा मुलुकको समसामयिक लगायतका विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!