नेपाल पशुपन्छी औषधी व्यवसायी संघ बाकें जिल्ला शाखाको अध्यक्षमा प्रज्वल सुबेदी

बाकें, मंसिर ३०, २०८०ः

नेपाल पशुपन्छी औषधी व्यवासायी संघ बाकें जिल्ला शाखाको अध्यक्षमा ्प्रज्वल सुबेदी चयन हुनु भएको छ। बाकें जिल्ला शाखाको आज सम्पन्न भएको अधिबेशनले सुबेदीको नेतृत्वमा नया कार्यसमिति चयन गरेको हो।

नबनिर्वाचित शाखा कार्यसमितिको उपाध्यक्षमा झुप बहादुर बिष्ट, सचिबमा जितेन्द्र सुनार र कोषाध्यक्षमा प्रकाश खनाल चयन हुनु भएको छ।

त्यसैगरी सदस्यहरुमा दिपक गौतम, टेक बहादुर बिष्ट र शोभाराम चौधरी छानिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!