नेपाल पशुपन्क्षीऔषधी ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिको अध्यक्षमा ईश्वर थापा निर्बिरोध

काठामाडौं, पुष ६, २०८०ः

नेपाल पशुपन्क्षीऔषधी ब्यबसायी संघ बागमति प्रदेश कार्यसमितिको चौथो अधिबेशन तथा छौठौं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
सो साधारणसभाले ईश्वर कुमार थापाको अध्यक्षतामा नया प्रदेश कार्यसमिति निर्वाचित गरेको छ।

नबनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा टिकादेवी तिवारी (आयात) ,रचेन्द्र खड्का ( थोक ) र माधव दाहाल ( खुद्रा ) , सचिबमा मनिष राज भट्टराई, सहसचिबमा प्रकाश अधिकारी र कोषाध्यक्षमा विष्णु श्रेष्ठ निर्वाचित भएका छन।

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा कृष्ण बहादुर कोईराला, रामचन्द्र श्रेष्ठ, निशान्तराज भट्टराई, पुजन अधिकारी, शम्भु प्रसाद गुप्ता र सुर्य बहादुर खत्री निर्वाचित भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!