दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उदघाटनः उद्घाटन खेलमा वडा नं ९ विजयी

मध्यपुर थिमि, माघ २९, २०८०ः

मध्यपुर युथ एसोसिएसनको आयोजनामा दोश्रो मध्यपुर थिमि नगरपालिका वडा लिग फुटवल प्रतियोगिताको आज उदघाटन भएको छ। प्रतिनिधि सभाका सांसद माननिय दुर्लभ थापाले प्रतियोगिताको उद्घाटन गरेका थिए।

आज भएको उद्घाटन खेलमा वडा न ९ बिजयी भएको छ। वडा न ९ ले वडा न ४ लाई १ -० गोल अन्तरले पराजित गरेका थिए। वडा न ९ का जर्सि न ९ का विज्ञान राजबाहकले गरेको गोल नै निर्णायक भयो। राजबाहक म्यान अफ दी म्याच पनि घोषित भए । उनले मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठबाट ट्रफि प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!