दीपक कार्कीद्वारा वन राज्यमन्त्रीको शपथ ग्रहण

काठमाडौं, चैत १२ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराउनुभएको छ ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का सांसद कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गराउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!