प्रधानमन्त्रीद्वारा दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ, बैशाख १८, २०८१ः

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव कुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलियालाई नियुक्त गर्नुभएको छ।

प्रधानमन्त्रीले विश्वविद्यालयमा हुने दलीय भागबन्डाको अन्त्य गरी प्राज्ञिक प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने घोषणा गर्नुभएको छ। उहाँहरूलाई पनि सोही मेरिटोक्रेसीका आधारमा नियुक्त गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!