कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौँ, १५ जेठ २०८२ः

सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको लागि आज सदनमा पेश गरिएको बजेटमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई कृषि तथा पशुपालन तर्फ २१ सुपरजोन र २०६ जोनमा सिँचाई मल र प्रविधिका लागि ३ अर्ब ५० करोड विनियोजन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!