बुद्धको प्रतिमाको शिलालेखमा सामाजिक अभियन्ता स्वर्गिय निरज बाडेको नाम नराखेकोमा स्थानियको आक्रोशः त्रुटि सच्याउने वडाको आश्वासन

मध्यपुर थिमि। मध्यपुर थिमि स्वराहिटीमा भगवान् गौतम बुद्धको प्रतिमा अनावरण तथा उद्घाटनका क्रममा शिलालेखमा देखिएको प्राविधिक त्रुटि सच्याएर नयाँ शिलालेख स्थापना गरिने भएको छ।

हिजो आयोजित कार्यक्रममा प्रतिमाको शिलालेखमा त्रुटि देखिएपछि वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापतिले त्रुटि सच्याएर नयाँ शिलालेख निर्माण तथा स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको हो।

सो ठाउँको इतिहासलाइ जोगाउने एक नेवा योद्धा, सामाजिक अभियन्ता स्वर्गिय निरज बाडे तथा उपभोक्ता समितिसहितको सहभागितामा नयाँ शिलालेख निर्माण गरी स्थापना गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!