सरकारको आधिकारिक अनलाइन मिडिया छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ, वैशाख १८, २०८१ः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको आधिकारिक अनलाइन मिडिया नरहेको बताउनुभएको…

मट्टीतेल र डिजलको मूल्य लिटरमा दुई रुपियाँ घट्यो

काठमाडौं, वैशाख १८, २०८१ः भोलि बुधबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले डिजेल र…

प्रधानमन्त्रीद्वारा दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ, बैशाख १८, २०८१ः प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुव…

इलाम–२ मा रास्वपाका उमेदवार लिम्बुको जमानत जफत

इलाम, वैशाख १८, २०८१: इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । रास्वपाका…

सूचना प्रविधि आर्थिक समृद्धिको नयाँ र उदीयमान क्षेत्र : मन्त्री शर्मा

काठमाडौँ , बैशाख १७, २०८१ः सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा आर्थिक समृद्धिको आधारको…

उपनिर्वाचन : बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

बझाङ्ग, बैशाख १७, २०८१ः बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित…

मुलुकको समृद्धिका लागि लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली

काठमाडौँ, वैशाख १७, २०८१ः नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि…

लगानी सम्मेलन: उद्योग विभागमार्फत रु नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृतः भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि रु छ अर्ब

काठमाडौँ , बैशाख १७, २०८१ः तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि रु…

इलाम उपनिर्वाचन: एमालेका उम्मेदवार सुहाङ ६ हजार ६ सय २८ मतले अगाडि

इलाम, बैशाख १७, २०८१ः इलाम २ मा अहिलेसम्म ५२ हजार २७३ मत गणना सकिएको छ ।…

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अबसरमा आयोजित मैत्रीपूर्ण खेलमा बङ्गलादेशको टोली विजय

काठमाडौंः शकुन्तला राणा मगर राष्ट्रिय फोटो पत्रकारिता दिवसको अबसरमा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बंगलादेशको नारायणगंज…

2

error: Content is protected !!