भक्तपुरमा सम्भबतः पहिलो नेवाः महिला सिडिओ

भक्तपुर, भाद्र २५, २०८०ः

भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सहसचिव रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ। भक्तपुर जिल्लामा संभबत उहानै पहिलो नेवाः महिला प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको भने गृह मन्त्रालयमा सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!