प्रधानमन्त्रीको निर्देशन पछि मूल्य वृद्धि फिर्ता

काठमाडौं, १४ असोज, २०८०ः

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिए पछि आज राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ ।

हिजो मात्रै निगमले सुचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो।

निगमको विज्ञप्तिः

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!