जाजरकोट भूकम्प पीडितलाई भाटभटेनीको आर्थिक सहयोग

काठमांडौ, कार्तिक १८, २०८०ः

जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्प पिडितहरुको सहयोगार्थ भाटभटेनी सुपरमार्केटले १ करोड ११ लाख ११ हजार १११ रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धारका लागि सो रकम सहयोगको घोषणा गर्नुभएको हो ।

भुकम्पमा परि हालसम्म (साझ पांच बजे सम्म) १५७ जनाको मृत्यु भैसकेको छ भने १७० जना घाईते उपचारत हुनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!