नेपाल पशुपन्छी औषधी व्यवासायी संघ कर्णाली प्रदेश कार्यसमितिको अध्यक्षमा प्रेमबहादुर विक

मंसिर ३०, २०८०ः

नेपाल पशुपन्छी औषधी व्यवासायी संघ कर्णाली प्रदेश कार्यसमितिको अध्यक्षमा प्रेमबहादुर विक निर्बिरोघ निर्वा्चित हुनु भएको छ। संघको आज सम्पन्न भएको तेश्रो अधिबेशनले बिकको नेतृत्वमा नया कार्यसमिति निर्वाचित गरेको हो।

नबनिर्वाचित कर्णाली प्रदेश कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टेक प्रसाद आचार्य, महिला उपाध्यक्षमा देबी कुमारी आचार्य, सचिबमा रत्न प्रसाद गौतम, सहसचिबमा नरेन्द्र कुमार राना र कोषाध्यक्षमा टिकाराम पंगाली निर्वाचित हुनु भएको छ।

त्यसैगरी सदस्यहरुमा दिल बहादुर वली, सर्जुमा लामा, दयाराम अर्याल,रुद्र चपाई, साबित्री चन्द, पुर्ण बहादुर रावत र राम पाण्डे निर्वाचित हुनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!