पुष ४, २०८०ः
नेपाल पशुपन्क्षी औषधि व्यवसायी संघ मिथिला शाखाको चौथौ अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेशनले अजय कुमार शाहको नेतृत्वमा नया कार्यसमिती निर्वाचित गरेको छ ।
नबनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा आयात तर्फ अनिरुद्द शाह, थोक तर्फ संजय कुमार यादब र खुद्रा तर्फ राजेश कुमार शाह निर्वाचित हुनु भएको छ । त्यसैगरी सचिबमा पवन कुमार लाल ,सह सचिबमा अमित अधिकारी र कोषाध्यक्षमा सत्य नारायण महतो निर्वाचित हुनु भएको छ।
त्यसैगरी सदस्यहरुमा हरि लाल ठाकुर, बिरेन्द्र कुमार दास, गोपाल कुमार शर्मा र राम प्रित ठाकुर निर्वाचित भएका छन।