रवि लामिछानेले भने, “कुने प्रश्नको जवाफ म सँग छैन। “

क़ाठंमांडौ, माघ १।, २०७९ः

रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वागत र स्वीकार गर्ने बताएका छन्।

आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए।

मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, ‘ तपाईहरु अनागरिकलाई प्रश्न सोध्दै हुुनुहुन्छ। म अहिले कुनै पनि हैसियतमा छैन। अनागरिक भएको छु। अहिले थप प्रश्न नसोध्नुस्। यतिबेला मेरो कुनै परिचय छैन। परिचय नभएको अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ?’

उनले भने म अनागरिक छु। अनागरिकले के गर्छ थाहा छैन। कुने प्रश्नको जवाफ म सँग छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!