अवैध लागूऔषध सहित एक जना पक्राउ

कैलाली, ७ साउन २०८१ः

घोडाघोडी नगरपालिका-१ सुखड चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पर्दाथ ३ सय मिलिग्राम सहित भजनी नगरपालिका-९ डम्पुर बस्ने २५ वर्षीय गणेशमान सिंहलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!