काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं, साउन १८, २०८१ः

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ।

गृहमन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!