प्रधानमन्त्रीद्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ, भदौ १०, २०८१ः

प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्री ओली सो भवनको उद्घाटन गर्नुभएको हो ।भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!