एमाले सचिवालय बैठक भोलि बस्दैंः के के छन् एजेण्डा ?

काठमाडौं, १७ फागुन २०८१ः

नेकपा एमालेले सचिवालय बैठक भोलि बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्ने बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश सदनबाट पारित गराउन अन्य राजनीतिक दलहरुसंग संवाद अघि बढाउने विषयका साथै समसामयिक राजनीतिक र पार्टीको आन्तरिक विषयमाथिको छलफल गर्ने लगायतका एजेण्डाहरु रहेको बताइएको छ ।

यसअघि हिज बसेको सत्ता साझेदार दलहरु नेकपा एमालेको र नेपाली कांग्रेस र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी सँग छलफल गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!