कांग्रेस सभापति देउवाको निवासमा आगजनी

काठमाडौं , २४ भाद्र २०८२ः

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!