मध्यपुर थिमि नगरपालिकाको आठौ नगर सभा: नीति तथा कार्यक्रममा समाबेश केहि नाराहरु

मध्यपुर थिमि, असार १०, २०८०ः
डा कृष्ण किसिको सहयोगमा रत्न काजि प्रजापति

आजबाट शुरु भएको मध्यपुर थिमि नगरपालिकाको आठौ नगरसभामा नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्धारा  प्रस्तुत नीति तथा कार्यक्रम सर्बसम्मत पारित भएको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठद्धारा प्रस्तुत १४ पृष्ठ लामो नीति तथा कार्यक्रममा पन्नैपिच्छे नाराहरु भेटिन्छन् । ति मध्ये केहि मह्त्वपुर्ण नाराहरु यसप्रकार रहेका छनः

१. स्वच्छ मासु स्वच्छ जीवन,
२. एक वडा एक विषयगत सहकारीको अभियान,
३ .खेलकुद युक्त पूर्वाधार – स्वस्थ जीवनको आधार,
४. मेरो स्वास्थ्य मेरो सम्पति,
५. बालश्रम मुक्त नगरपालिका,
६. स्वच्छ, सफा, हराभरा नगर बनाउने हाम्रो अभिभारा नारा

PC : Sachin Bajracharya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!