लोकल रक्सीलाई ‘ब्राण्डिङ’ गर्दै महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्थानीय समुदायमा उत्पादित लोकल रक्सी (ऍला) लाई ‘ब्राण्डिङ’ गर्ने भएको छ।

आइतबार महानगरपालिकाका आव २०८०/०८१ को बजेट,नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले निजी व्यवसायीहरुको सहकार्यमा रक्सीलाई ‘ब्राण्डिङ’ गर्ने बताएकी हुन्।

‘स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यको लागि आवश्यक रकम विनियोजन गरेको छु,’उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!