महानगरले माग्यो ६५ नगर प्रहरी

काठमाडौँ, २० असार:

काठमाडौँ महानगरपालिकाले ६५ जना नगर प्रहरी माग गरेको छ ।

काठमाडौँ महानगरपालिकाले आज एक सुचना जारी गर्दै रक्षा मन्त्रालयको प्राप्त पत्र अनुसार सैन्य पदमा उतिर्ण भएका तर मुख्य उ्म्मेदबारको सुचिमा नपरेका योग्य उम्मेदबारहरुलाई करारमा नगर प्रहरीमा लिन लागेका जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!