भक्तपुरका कुनकुन बिद्यालयले ल्याए चार जीपीए ?

भक्तपुर,असार २१, २०८०ः

भक्तपुरका जिल्लाका चार वटा बिद्यालयहरु (हालसम्म सार्वजनिक भए अनुसार) का एकएक जना विद्यार्थीले चार जीपीएमा ल्याऊन सफल भएका छन् । भक्तपुर नगरको एक , मध्यपुर थिमिको दुई र सूर्यविनायक नगरको एक वटा स्कुलका एक एक जना गरी चार जना विद्यार्थीले चार जीपीए ल्याउन सफल भएको छ।

भक्तपुरबाट सैनिक आवासीय मा वि सल्लाघारी भक्तपुर, मध्यपुर थिमि बाट विनायक शिक्षा निकेतन र होली गार्डेन स्कुल र सूर्यविनायकबाट मेरिगोल्ड स्कुलका एकएक जना गरी चार जना विद्यार्थी चार जीपीए ल्याउन सफल भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!