वाईसियल नेपाल मध्यपुर थिमिको वडा न ६ को सम्मेलन : रमेश प्रजापतिको अध्यक्षतामा ४५ सदस्यिय वडा कमिति निर्वाचित

मध्यपुर थिमि, असार ३१ः
रत्न काजि प्रजापति

नेकपा माओबादी केन्द्रको सहायक युवा संगठन वाईसियल नेपाल मध्यपुर थिमि वडा न ६ को वडा सम्मेलन सम्पन्न भएको छ।
नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा भक्तपुर इन्चार्ज क दिलिप कुमार प्रजापतिको प्रमुख आतिथ्यतामा स्थानिय मध्यपुर बेंक्वेटमा सम्पन्न भएको उक्त सम्मेलनले क रमेश प्रजापतिको अध्यक्षतामा ४५ सदस्यिय वडा कमिति निर्बिरोध निर्वाचित गरेको छ।

नब निर्वाचित वडा कमितिको उपाध्यक्षमा समिर प्रजापति, संजय प्रजापति र मेरिल प्रजापति, सचिबमा प्रतिक प्रजापति तथा कोषाध्यक्षमा सुरा प्रजापति चुनिएका छन।

त्यसैगरी सदस्यहरुमा निश्चल प्रजापति, आर्यन प्रजापति, कृशचिन चकधर, सुराज प्रजापति, सलोन प्रजापति, प्रज्ज्वल श्रेष्ठ, पलिस्था प्रजापति, उत्सब प्रजापति, मनिष प्रजापति, रोजन प्रजापति, निर्जल राई, सक्षम राई, सुजित खत्रि, निपेश प्रजापति, राज रन्जित, सक्षम चाम्लिन्ग, निर्जन राई,निश्चल राई,त्रिशम राई,अंशु राई, मिन राई लगायत निर्वाचित भएका छन।

कार्यक्रमामा प्रमुख अतिथि दिलिप कुमार प्रजापतिका साथै, बागमति प्रदेशका मुख्यमन्त्रिका प्रमुख राजनैतिक सल्लाहकार डिपि ढकाल, नेकपा माओबादी केन्द्र मध्यपुर थि्मि नगर कमिति अध्यक्ष तथा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख बिजय श्रेष्ठ, वाईसियल नेपालका केन्द्रिय सदस्य तथा भक्तपुर ईन्चार्ज नरेश रन्जित, केन्द्रिय सदस्य बेद खरेल, भक्तपुर जिल्ला संयोजक स्ररराज उप्रेति लगायतका नेताहरुले सम्बोधन गर्नु भएको थियो।

नबनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख अतिथि प्रजापतिले पद तथा गोपनियताको शपथ ग्रहण गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!