स्वतन्त्र पत्रकारिताको प्रवद्र्धनका लागि छलफल

काठमाडौं ।

स्वतन्त्र पत्रकारिताको प्रवद्र्धनको विषयमा सोमबार राजधानीमा छलफल भएको छ । पोखराबाट काठमाडौं आउनुभएको स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोलालगायतको उपस्थितिमा छलफल भएको हो । छलफलमा संघका केन्द्रिय सल्लाहकार डा इन्दुल केसी, महासविच महेशजंग कुँंवर, सावित्री गिरी पोखरा, प्रताप रानामगर, कृष्ण किसीलगायतले आआफनो विचार पोखेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका महेन्द्र सिंहलगायतको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!