सुर्यबिनायक नगरपालिकामा पर्सि सार्बजनिक बिदा

भक्तपुर, भाद्र ४, २०८०ः

सूर्यविनायक नगरपालिकाले पर्सि बुधबार भदौ ६ गते नगरपालिका क्षेत्रका सम्पूर्ण क्षेत्रमा विदा घोषणा गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेको डोलेश्वरलाई केदारनाथको शीर घोषणा भएको दिन भएकाले स्थानिय पर्ब विदा घोषणा गरेको हो । नगरपालिका सार्वजनिक सूचना प्रकाशित गरी सवै कार्यालय, स्कुलहरुमा विदा दिन सूचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!