सुन्धारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं, असोज २३ गते । 

काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

मंगलबार साँझ ५ बजे तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले बताउनुभयो ।

नेपालमा पटक–पटक भूकम्प गईरहेकोले सचेत रहनुपर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!