पिङ खेल्न क्रममा बालिकाको मृत्यु

अर्घाखाँची, कात्तिक ६ गते ।

सन्धिखर्क नगरपालिका वाड नम्बर ६ मा पिङ खेल्न क्रममा पासोले बेरिएर एक बालिकाको मृत्यु भएको छ ।

आफ्नै घरमा चुन्निलाई पिङ बनाएर खेल्दा ९ वर्षीया प्रशंसा थापाको मृत्यु भएको हो ।

घरमा खेलिरहेका बच्चाहरू एक्कासि चिच्चाएपछि हेर्न जाँदा सलको पासोले कसेर मृत्यु भइसकेको सन्धिखर्क नगरपालिका वाड नम्बर ६ का अध्यक्ष श्रीधर महत्राले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!