तुलसीपुरमा कोठाभित्र मृत भेटिए दाजुभाइ

तुलसीपुर, दाङ,

दाङको तुलसीपुर-६ गाइडहरमा कोठा भाडामा बस्दै आएका दाजुभाइ कोठाभित्र मृत अवस्थामा फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ डोक्रेना घर भई गाइडहरमा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।

बेलुकी ६ बजेतिर उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!