घट्यो च्याङ्ग्राको मूल्यः प्रति किलो रु एक हजार एक सय पच्चिस रुपिया

काठमाडौँ, मङ्सिर १५ गते ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले च्याङ्ग्राको मूल्य घटाएको छ । दसैँ र तिहारका लागि विक्री गर्न ल्याइएका च्याङ्ग्राको विक्री नभएपछि मूल्य घटाइएको हो । कम्पनीले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गरेर एक हजार १२५ रुपियाँ किलोग्रामका दरले च्याङ्ग्रा विक्री गर्ने जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!