नवलपुर, मंसिर १६,२०८०ः
नेपाल पशुपंक्षी अैाषधि ब्यबसायि संध नवलपुर शाखाको अध्यक्षमा राम भरत शाहा निर्वाचित हुनु भएको छ। संघको आज सम्पन्न सातौ बार्षिक साघारण सभा तथा चौथौ अधिबेशनबाट शाह सर्बसम्मत अध्यक्ष चयन हुनु भएको हो।
संघको उपाध्यक्षमा यम प्रकाश सापकोटा, सचिबमा बिश्वास धिमिरे, सह सचिबमा शिब सुवेदी र कोषाध्यक्षमा पुर्णचन्द्र लम्साल चयन हुनु भएको छ।
त्यसैगरी सदस्यहरुमा समिर महत्त्व ,पुष्पमणि आचार्य ,मोहन प्रसाद पैाडेल र निर्मल लामिछाने सर्बसम्मत चयन हुनु भए्को छ।
उक्त अधिबेशन संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

