नेपाल पशुपंक्षी औषधि ब्यवसायी संघको केन्द्रिय कार्यसमिति सदस्यमा सुबेदी र श्रेष्ठ मनोनित

काठमाडौं, माघ १०, २०८०ः
रत्न काजि प्रजापति

नेपाल पशुपंक्षी औषधि ब्यवसायी संघ केन्द्रिय कार्यसमिति सदस्यमा अशोक सुबेदी र बसन्ता श्रेष्ठ मनोनित हुनु भएको छ। संघको केन्द्रिय कार्यसमितिको काठमाडौंमा आज बसेको बैठकले उहाहरुलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो।

केन्द्रिय सदस्यमा मनोनित अशोक सुबेदी संघको कोशी प्रदेश कार्यसमितिका निबर्तमान अध्यक्ष हुन भने बसन्ता श्रेष्ठ गण्डकी प्रदेश कार्यसमितिका निबर्तमान अध्यक्ष हुन।

नेपाल पशुपंक्षी औषधि ब्यवसायी संघको हालै चितवनमा सम्पन्न १४ औ केन्द्रिय महाधिबेशनबाट रितेश रिमालको अध्यक्षतामा नया केन्द्रिय कार्यसमिति निर्वाचित भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!