कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं, फागुन २२, २०८०ः

नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपा १ वर्षपछि एकै ठाउँमा आएपछि कांग्रेस सरकारबाट बाहिरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!