नेकपा एमालेको मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

काठमाडौँ, फागुन २२, २०८०ः

नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँहरूलाई आज उक्त जिम्मेवारी दिनुभएको हो ।

यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषदमा सदस्य हुनुभएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाउनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!