न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा खड्का

काठमाडौं, जेठ ३, २०८१ः

सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पुनः सङ्गीता खड्कालाई नियुक्त गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। खड्का यसअघि पनि समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!