एसईईको नतिजाः कुन जीपीए ल्याउने कति?

भक्तपुर, असार १३, २०८१ः

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ। नतिजा प्रकाशनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफलबारे जानकारी दिएका थिए। शर्माका अनुसार यसपालि माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या पहिलेको तुलनामा केही बढेको छ।

कतिजनाले कुन जीपीए ल्याए?

जीपीए ३.६ देखि ४.०:      ३१,२०९ जना
जीपीए ३.२ देखि ३.६:      ६८,२५६ जना
जीपीए २.८ देखि ३.२०:   ७८,८७४ जना
जीपीए २.४ देखि २.८ः     ४१,१७७ जना
जीपीए २.० देखि २.४ः     २,९५० जना
जीपीए १.६ देखि २.०ः      ६ जना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!