सञ्चारमन्त्रीको रुपमा शर्माको १८ महिना

काठमाडौँ, असार २८, २०८१ः

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा १८ महिने कार्यकालपूरा गरेर बिदा हुनुभएको छ।

बिदाइ सम्बोधनमा उहाँले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नीति, कानुन र संरचनात्मक परिवर्तन गर्न, दूरसञ्चार क्षेत्रमा रहेको अघोषित सिण्डिकेटको अन्त्य गर्ने महत्त्वपूर्ण काम गरेको उल्लेख गर्नुभएको छ।

सूचना प्रविधि क्षेत्रलाई इतिहासमै पहिलोपटक मुलुकको आर्थिक रुपान्तणकारी क्षेत्रको रुपमा स्थापित गर्दै आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरेर दश वर्षमा ३० खर्ब बराबरको सेवा निर्यात र १५ लाखलाई देशभित्रै रोजगारी दिने गरी रणनीतिक आधार तयार भएको उहाँको भनाइ छ।

सञ्चारमन्त्रीको बिदाइ सम्बोधनको पूर्णपाठ

rekha-sharma

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!