उपप्रधानमन्त्री सिंह र पौडेलद्वारा शपथग्रहण ः वरीयतामा सिंह अगाडि

काठमाडौं, असार ३१, २०८१ः

नवनियुक्त उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले उपप्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने पौडेल अर्थमन्त्री बन्नुभएको छ । वरीयतामा सिंह अगाडि रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!