मिस नेपालको उपाधि आश्मा कुमारी केसीलाई

काठमाडौँ , साउन १९, २०८१ः

आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि हात पारेकी छन ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच केसीले मिस नेपालको उपाधि जितेकी हुन । मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!