भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौँ, साउन २३, २०८१ः

भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्‍यो । खेलको पाँचौँ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!