परराष्ट्रमन्त्री डा. आरजु राणा भदौ २ गते भारत भ्रमणमा जादै

काठमाडौँ, साउन ३२, २०८१ः

परराष्ट्रमन्त्री डा. आरजु राणा यहि भदौ २ गते भारत भ्रमणमा जाने भएका छन।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!