सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ , ३१ भाद्र २०८१ः

सुनको मुल्यमा प्रति तोला रु ५ सय बृद्दि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य प्रतितोला रु एक लाख ५७ हजार तीन सय पुगेको छ। आईतबार प्रतितोला रु एक लाख ५६ हजार आठ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले निर्धारण गरेको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार नौ सयमा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!