भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा गोपाल प्रसाद अर्याल
काठमाडौं, ९ कार्तिक २०८१ः
गृह मन्त्रालयले एकैपटक ठूलो संख्यामा प्रमुख जिल्ला अधिकारी तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरूको सरुवा गरेको छ। एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ।
विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको समेत सरुवा भएको छ।
कसको कहाँ भयो सरुवा?
